चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु, २५ गतेभित्र प्रकाशन सकिने

आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री गर्ने भएको छ । यसअघि चैत १५ देखि बिक्री गर्ने भनिए पनि कुनै कक्षाको पुस्तक सेट पूरा हुन बाँकी भएकोले नौ दिन पछि सार्नुपरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । केन्द्रले ६ … Continue reading चैत २४ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु, २५ गतेभित्र प्रकाशन सकिने